पाँच विश्वविद्यालयका ६५ क्याम्पस प्रमुखहरुले काठमाडौँ विश्वविद्यालयको स्थलगत अवलोकन

विश्वविद्यालय अनुदान आयोग द्वारा संचालित क्याम्पस प्रमुखको लागि शैक्षिक योजना तथा प्रसासन सम्बन्धी तालिमको सिलसिलामा उच्च शैक्षिक संस्थाको स्थलगत भ्रमण गर्ने उदेश्य अनुरुप पाँच विश्वविद्यालयका ६५ क्याम्पस प्रमुखहरुले मिति २०७९/३/१ गते काठमाडौँ विश्वविद्यालयको स्थलगत अवलोकन गर्ने कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा विश्वविद्यालयको बारेमा प्रस्तुतिकरण, भौतिक संरचना र पूर्वाधार अवलोकन रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *