Community Engagement Division https://community.ku.edu.np Office of the Vice-Chancellor Tue, 25 Aug 2026 06:31:30 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 https://community.ku.edu.np/wp-content/uploads/2021/04/cropped-fav-32x32.png Community Engagement Division https://community.ku.edu.np 32 32 The Design Lab of the Department of Mechanical Engineering at Kathmandu University actively engaged the community at the Summer STEAM Camp & Expo 2083 https://community.ku.edu.np/the-design-lab-of-the-department-of-mechanical-engineering-at-kathmandu-university-actively-engaged-the-community-at-the-summer-steam-camp-expo-2083/1869/ https://community.ku.edu.np/the-design-lab-of-the-department-of-mechanical-engineering-at-kathmandu-university-actively-engaged-the-community-at-the-summer-steam-camp-expo-2083/1869/#respond Tue, 25 Aug 2026 06:24:50 +0000 https://community.ku.edu.np/?p=1869 Dr. Pratisthit Lal Shrestha, Assistant Professor and Principal Investigator of the Design Lab at Kathmandu University School of Engineering, gave the keynote address at the Summer STEAM Camp and Expo 2083. Held in Hetauda, the event was co-organized by the Astronova Foundation Nepal and the Hetauda Research and Innovation Center (HRIC). The expo brought together school and college students from across the region to showcase innovative projects in science, technology, engineering, arts, and mathematics (STEAM). The event served as a platform for young innovators to present solutions addressing real-world challenges through engineering, robotics, artificial intelligence, agriculture, environmental sustainability, and smart technologies.

]]>
https://community.ku.edu.np/the-design-lab-of-the-department-of-mechanical-engineering-at-kathmandu-university-actively-engaged-the-community-at-the-summer-steam-camp-expo-2083/1869/feed/ 0
खाद्य प्रबिधि र जैविक प्रबिधिका साझा बिषय माथि अनुसन्धानका सम्भावनाको बारेमा छलफल https://community.ku.edu.np/academic-visit-from-tribhuvan-university-cdft/1681/ https://community.ku.edu.np/academic-visit-from-tribhuvan-university-cdft/1681/#respond Wed, 21 Dec 2022 05:33:23 +0000 https://community.ku.edu.np/?p=1681 २०७९ पुष ५

काठमाडौँ बिश्वबिधालय उपकुलपतिको कार्यालय सामुदायिक सम्बन्ध विस्तार महाशाखाको संयोजकत्वमा त्रिभुवन बिश्वबिधालय, केन्द्रिय खाद्य प्रबिधि बिभाग, धरानका विभागीय सदस्य उपप्राध्यापक श्री बन्टी मास्केले काठमाडौँ बिश्वबिधालयको प्राज्ञिक अवोलोकन भ्रमण गर्नु भयो। यसै क्रममा केन्द्रिय खाद्य प्रबिधि बिभागको तर्फ बाट केन्द्रिय खाद्य प्रबिधि बिभागले प्रकाशित गर्ने गरेको अनुसन्धानमुलक जर्नल काठमाडौँ बिश्वबिधालय उपकुलपतिको कार्यालय तथा काठमाडौँ बिश्वबिधालय पुस्तकालयलाइ  उपहार स्वरुप जर्नलका व्यवस्थापकीय सम्पादक श्री बन्टी मास्केले  जर्नलको एक एक प्रति प्रदान गर्नु भयो। श्री मास्केले काठमाडौँ बिश्वबिधालयको जैविक प्रबिधि बिभागको प्रयोगशालाको प्राज्ञिक अवलोकन पनि गर्नु भयो र  भविष्यमा  खाद्य प्रबिधि अनुसन्धानको क्षेत्रमा काठमाडौँ बिश्वबिधालयको जैविक प्रबिधि बिभाग संग सहकार्य गरि अघि बढ्ने सम्भाभ्यता माथि काठमाडौँ बिश्वबिधालयको जैविक प्रबिधि  विभागीय प्रमुख प्रा डा सुबोध कुमार उपाध्याय संग  छलफल गर्नु भयो। छलफलको क्रममा उपकुलपतिको कार्यालय बाट श्री किशोर खनालको उपस्थिति रहेको थियो।

]]>
https://community.ku.edu.np/academic-visit-from-tribhuvan-university-cdft/1681/feed/ 0
काभ्रेपलान्चोक जिल्लाका गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर वितरण https://community.ku.edu.np/oxygen-concentrator-distribution-program/1671/ https://community.ku.edu.np/oxygen-concentrator-distribution-program/1671/#respond Tue, 22 Nov 2022 09:38:27 +0000 https://community.ku.edu.np/?p=1671 कोरियन सरकार (कोइका) ले काठमाडौँ विश्वविद्यालयलाई उपलब्ध गराएको अक्सिजन कन्सनट्रेटर यही मिति २०७९ भाद्र ५ र असोज ७ गते काठमाडौँ विश्वविद्यालय धुलिखेलमा विशेष कार्यशाला गोष्ठीको आयोजना गरी काभ्रेपलान्चोक जिल्लाका सम्पूर्ण गाउँपालिकालाई आवश्यकताका आधारमा वितरण गरियो । उक्त कार्यक्रममा अक्सिजन कन्सनट्रेटर मेसिनको प्राविधिक पक्ष र सञ्चालन विधि बारे काठमाडौँ विश्वविद्यालयका प्रा. डा. बिमप्रसाद श्रेष्ठ तथा उहाँको समूहले तथा अक्सिजन कन्सनट्रेटरलाई बिरामीले प्रयोग गर्ने विधिबारे डा. विराट आचार्य र उहाँको समूहले प्रकाश पारेको थियो । सम्बन्धित पालिकाका तर्फबाट पालिकाप्रमुख / वडाप्रमुख / स्वाथ्यकर्मीको उपस्थिति रहेको थियो । अक्सिजन कन्सनट्रेटर हस्तान्तरण समारोहमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्स तथा स्कुल अफ इन्जिनियरिङका डिन लगायत विश्वविद्यालयका रजिस्ट्रारको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना विश्वविद्यालयको सामुदायिक सम्बन्ध विस्तार महाशाखाले गरेको थियो ।
अक्सिजन कन्सनट्रेटर प्राप्त गर्ने काभ्रेपलान्चोक जिल्लाका पालिकाहरूको नामावली —
१) धुलिखेल नगरपालिका वडा नं. ५
२) धुलिखेल नगरपालिका वडा नं. ४
३) खानीखोला गाउँपालिका वडा नं. ६
४) चौरीदेउराली गाउँपालिका वडा नं. १
५) तेमाल गाउँपालिका वडा नं. ५
६) रोसी गाउँपालिका वडा नं. १०
७) भुम्लु गाउँपालिका वडा नं. २
८) भुम्लु गाउँपालिका वडा नं. ३
९) बेथानचोक गाउँपालिका वडा नं. १
१०) बेथानचोक गाउँपालिका वडा नं. ५
११) महाभारत गाउँपालिका
१२) तेमाल गाउँपालिका
१३) भुम्लु गाउँपालिका (आधारभूत अस्पताल)
१४) रोसी गाउँपालिका
१५) चौरीदेउराली गाउँपालिका
१६) खानीखोला गाउँपालिका वडा नं. ४
१७) चौरीदेउराली गाउँपालिका वडा नं. ४
]]>
https://community.ku.edu.np/oxygen-concentrator-distribution-program/1671/feed/ 0
GPU Workstation Handover ceremony, 2022 https://community.ku.edu.np/gpu-workstation-handover-ceremony-2022/1661/ https://community.ku.edu.np/gpu-workstation-handover-ceremony-2022/1661/#respond Mon, 07 Nov 2022 15:55:31 +0000 https://community.ku.edu.np/?p=1661 From Left: Prof. Dr. Ujjwal Man Joshi (HOD Physics), Prof. Dr . Achyut Wagle (Registrar), and Prof. Dr . Janardan Lamichene (Dean, School of Science).

On Nov 3rd, 2022 the Community Engagement Division organized a GPU Workstation handover ceremony at the Department of Physics. The Registrar of Kathmandu University Prof. Dr. Achyut Wagle handed over the key of the high-end GPU Workstation to the Dean of the School of Science Prof. Dr. Janardan Lamichhene. Prof. Lamichene later handed the key to the HOD Department of Physics Prof. Dr. Ujjwal Man Joshi. The workstation is donated to Kathmandu University by the National Innovation Center. On the occasion physics faculty, Dr . Rajendra Adhikari highlighted the importance of computing, the progress made so far, and the service rendered by the Supercomputer Center to the Kathmandu University community. The workstation will be used for machine learning, drug design and discovery, quantum calculations, etc. At the event Associate Director of the Community Engagement Division, Mr. Kishor Khanal, all the Physics faculties, and the Director of Coordination and Communication Division Prof. Dr. Bibhuti Ranjan Jha were present.

Photo of GPU (Nvidia Titan V) Workstation


Handover ceremony


Brief meeting with Registrar sir at the Department of Physics

]]>
https://community.ku.edu.np/gpu-workstation-handover-ceremony-2022/1661/feed/ 0
धुलिखेल नगरपालिका वार्ड नम्बर चारका वार्ड अध्यक्ष लगायत सदस्यहरु संगको अन्तरक्रिया कार्यक्रम https://community.ku.edu.np/interaction-dhulikhel-ward-04-members/1650/ https://community.ku.edu.np/interaction-dhulikhel-ward-04-members/1650/#respond Sun, 26 Jun 2022 08:13:30 +0000 https://community.ku.edu.np/?p=1650 काठमाडौँ विश्वविद्यालयले स्थापनाकालदेखि नै विश्वविद्यालय र समुदायबीचको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै समुदायसंग सहकार्य गर्दै आएको छ । यस्तो सहकार्यले आदर्शमूलक समाजको निर्माण हुन सघाउने तथ्यलाई आत्मसाथ गर्दै, विश्वविद्यालय र समुदायबीचको सम्बन्धलाई अझ गाढा बनाउने उद्देश्य अनुरूप गत असार ६ गते धुलिखेल नगरपालिका वार्ड नम्बर ४ का वार्ड अध्यक्ष लगायत सदस्यज्युहरुलाइ काठमाडौँ विश्वविद्यालयमा स्वागत तथा बधाई ज्ञापन गर्ने, र साथै अन्तक्र्रिया पनि गर्ने कार्यक्रमको आयोजना गरियो ।
विश्वविद्यालयका कार्यक्रमका बारेमा वार्ड अध्यक्ष लगायत सदस्यज्युहरु मार्फत समुदायमा जानकारी गराउनु, समुदायको अपेक्षाका बारेमा विश्वविद्यालयले जानकारी लिनु तथा यस आधारमा विश्वविद्यालय र समुदायलाई आपसमा प्रभावकारी ढङ्गले जोड्ने विषयमा छलफल गर्ने बिषयमा कार्यक्रम केन्द्रित भएको थियो।

]]>
https://community.ku.edu.np/interaction-dhulikhel-ward-04-members/1650/feed/ 0
काभ्रेपलान्चोक जिल्लाका पालिकाप्रमुख तथा उपप्रमुखहरूसंगको अन्तरक्रिया कार्यक्रम https://community.ku.edu.np/kavre-district-pramukh-upapramukh-interaction/1643/ https://community.ku.edu.np/kavre-district-pramukh-upapramukh-interaction/1643/#respond Wed, 22 Jun 2022 04:57:47 +0000 https://community.ku.edu.np/?p=1643 काठमाडौँ विश्वविद्यालयले स्थापनाकालदेखि नै विश्वविद्यालय र समुदायबीचको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै समुदायसंग सहकार्य गर्दै आएको छ । यस्तो सहकार्यले आदर्शमूलक समाजको निर्माण हुन सघाउने तथ्यलाई आत्मसाथ गर्दै, विश्वविद्यालय र समुदायबीचको सम्बन्धलाई अझ गाढा बनाउने उद्देश्य अनुरूप असार २ र ३ गते काभ्रेपलान्चोक जिल्लाका नगर पालिका तथा गाउँ पालिका प्रमुख तथा उपप्रमुखहरूलाई काठमाडौँ विश्वविद्यालयमा स्वागत तथा बधाई ज्ञापन गर्ने, र साथै अन्तक्र्रिया पनि गर्ने कार्यक्रमको आयोजना गरियो ।
विश्वविद्यालयका कार्यक्रमका बारेमा नगर पालिका तथा गाउँ पालिकाप्रमुख तथा उपप्रमुखहरूमार्फत समुदायमा जानकारी गराउनु, समुदायको अपेक्षाका बारेमा विश्वविद्यालयले जानकारी लिनु तथा यस आधारमा विश्वविद्यालय र समुदायलाई आपसमा प्रभावकारी ढङ्गले जोड्ने विषयमा छलफल गर्ने बिषयमा कार्यक्रम केन्द्रित भएको थियो।

]]>
https://community.ku.edu.np/kavre-district-pramukh-upapramukh-interaction/1643/feed/ 0
पाँच विश्वविद्यालयका ६५ क्याम्पस प्रमुखहरुले काठमाडौँ विश्वविद्यालयको स्थलगत अवलोकन https://community.ku.edu.np/five-universities-campus-chiefs-visit-ku/1632/ https://community.ku.edu.np/five-universities-campus-chiefs-visit-ku/1632/#respond Wed, 22 Jun 2022 04:37:21 +0000 https://community.ku.edu.np/?p=1632 विश्वविद्यालय अनुदान आयोग द्वारा संचालित क्याम्पस प्रमुखको लागि शैक्षिक योजना तथा प्रसासन सम्बन्धी तालिमको सिलसिलामा उच्च शैक्षिक संस्थाको स्थलगत भ्रमण गर्ने उदेश्य अनुरुप पाँच विश्वविद्यालयका ६५ क्याम्पस प्रमुखहरुले मिति २०७९/३/१ गते काठमाडौँ विश्वविद्यालयको स्थलगत अवलोकन गर्ने कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा विश्वविद्यालयको बारेमा प्रस्तुतिकरण, भौतिक संरचना र पूर्वाधार अवलोकन रहेको थियो।

]]>
https://community.ku.edu.np/five-universities-campus-chiefs-visit-ku/1632/feed/ 0
हार्दिक बधाई तथा शुभकामना https://community.ku.edu.np/congratulations-elected-local-representatives/1628/ https://community.ku.edu.np/congratulations-elected-local-representatives/1628/#respond Sun, 12 Jun 2022 05:58:44 +0000 https://community.ku.edu.np/?p=1628 https://community.ku.edu.np/congratulations-elected-local-representatives/1628/feed/ 0 MOU signed between Green Club of Thoughts (GCT) and Women in Science for the developing World-Nepal chapter (OWSN) https://community.ku.edu.np/mou-signed-between-green-club-of-thoughts-gct-and-women-in-science-for-the-developing-world-nepal-chapter-owsn/1619/ https://community.ku.edu.np/mou-signed-between-green-club-of-thoughts-gct-and-women-in-science-for-the-developing-world-nepal-chapter-owsn/1619/#respond Mon, 28 Mar 2022 03:56:18 +0000 https://community.ku.edu.np/?p=1619
On 27 March 2022, the Green Club of Thoughts (GCT) signed a memorandum of understanding with the Organization for Women in Science for the developing World-Nepal chapter (OWSN). The patron of GCT Prof. Dr. Bivek Baral and the President of GCT Mr. Anup Chhetri signed the MoU on behalf of the club whereas the President of OWSN Dr. Hemu Kharel Kafle signed on behalf of the organization.
The Associate Director of Community Engagement Division at Kathmandu University Mr. Kishor Khanal and the Associate Director of Student Welfare, Dr. Sushil Shrestha witnessed the event. Both parties have agreed to conduct collaborative events in the fields of gender discourse, women empowerment/awareness, public health and so on. Advisors and executive members of both GCT and OWSN were present to mark the event.
]]>
https://community.ku.edu.np/mou-signed-between-green-club-of-thoughts-gct-and-women-in-science-for-the-developing-world-nepal-chapter-owsn/1619/feed/ 0
MoU signed with National Youth Council, Namobuddha Municipality and Idea Studio Nepal https://community.ku.edu.np/mou-signed-with-national-youth-council-namobuddha-municipality-and-idea-studio-nepal/1606/ https://community.ku.edu.np/mou-signed-with-national-youth-council-namobuddha-municipality-and-idea-studio-nepal/1606/#respond Fri, 25 Feb 2022 09:21:26 +0000 https://community.ku.edu.np/?p=1606 A Memorandum of Understanding (MoU) was signed between the National Youth Council (NYC), Government of Nepal, Namobuddha Municipality, Idea Studio Nepal and Kathmandu University (KU), Dhulikhel on 23 February 2022 at the office of the Mayor of Namobuddha Municipality, Bhakundebesi, Kavre district.

The Vice-Chairman of the NYC, Mr. Surendra Basnet, Director of Research, Development and Innovation (RDI), KU, Prof. Dr. Deepak Prasad Subedi, Mayor of the Namobuddha Municipality, Mr. Tanka Prasad Sharma (Timilsina) and Board of Director of Idea Studio-Nepal, Mr. Suresh Simkhada signed the MoU. Mr. Rama Kanta Sharma, Dr. Rijan Bhakta Kayastha, Mr. Rajan Poudel and Ms. Alisha Singh from respective organizations were witnesses of the signing ceremony.

The MoU envisages establishing a National Youth Innovation Center at the Namobuddha Municipality, Kavre and attracts individuals with innovative ideas for people’s easy daily life to national development and help them from their startups to the manufacturing stage.

]]>
https://community.ku.edu.np/mou-signed-with-national-youth-council-namobuddha-municipality-and-idea-studio-nepal/1606/feed/ 0